चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केशव भट्टराईको नियुक्ति

बिगत केहि समय देखि रित्त रहेको नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नियुक्ति भएको छन ।

पुर्व अध्यक्ष निकिता पौडेले व्यक्तिगत कारण देखाउदै राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा भट्टराई नियुक्ति भएका हुन् ।

केहि समय अगाडीमात्र अध्यक्ष पदमा नियुक्त भएका उनलाई अहिले चलचित्रकर्मीको बधाई तथा शुभकामनाको ओहिरो लागिरहेको छ ।

बोर्डको अध्यक्षमानिय’क्तभएको भट्टराईले भोलीश’क्रवारदेखीबोर्डमा हाजिर गर्नेछन् । भोलीदेखि नै अध्यक्षको पद सम्हाल्ने केशव भट्टराईले फिल्म क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.