गायक प्रदिप रुपाखेतिको ‘चोट’ सार्वजनिक

गायक प्रदिप रुपाखेतिको स्वरमा ‘चोट’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । फेवा टाइम्स नामक युटुब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा प्रेम वियोगमा तड्पिरहेका युवकको बेथालाई समेटिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा गायक रुपाखेतीकै शब्द तथा संगीत, नम्रता घिमिरेको क्यामर र शक्ति प्रज्वल भिमिरेको सम्पादन रहेको छ ।

प्रविन थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा नवराज भट्टराई र रेनु लामा फिचर्ड छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.