यस्तो छ ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक ‘पीएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसंगै अहिले निकै चर्चामा छ ।

सार्वजनिक ट्रेलरमा मोदीको बाल्यकाल देखि लिइएर ‘चियावाला’ गर्दै प्रधानमन्त्री बन्नसम्म गरेको संघर्षका कथाहरुलाई देखाउन खोजिएको छ ।

ओमुंग कुमारको निर्देशनमा तयार भएको सो फिल्म अप्रील ५ बाट प्रर्दशन हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.