फिल्म लबजोनको”मै पारुला तिमी लाई झ्याइ झ्याइ”

फिल्म लबजोनको ‘मै पारुला तिमी लाई झ्याइ झ्याइ’ बोलको गीतको सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा गायिका नित्या शिवा र गणेश चौधरीको स्वर, बाबुल गिरीको संगीत, शंकर अधिकारी घायलको शब्द , प्रकाश थापाले मिक्सिङ रहेको छ ।

फिल्ममा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।

राजन महर्जन ,तृष्णा खडका, डिबि लामा,सुश्मा थिङ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,निमा लामा,शर्मिला भुजेल,रुबिना थापा र बिक्रम कार्की,कुमार कार्की र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ । फिल्म आउदो भदौमा रिलिज हुने तयारीमा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.