पल र आंचलको ‘काफलको दाना’

चर्चित अभिनेत्री आंचल शर्मा र अभिनेता पल शाह मुख्य अभिनयमा ‘काफलको दाना’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा बिन्दू पौडेल र हिमाल सागरको स्वर, दिपक शर्माको शब्द/संगीत, नरेन्द्र वियोगीको एरेन्ज श्यामस्वयत रसाइलीको मिक्सिंग, सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई गम्बिर बिष्टले निर्देशन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.