‘लप्पन छप्पन २’मा अनुप बिक्रम शाही र दयाहाङ राई

फिल्म ‘लप्पन छप्पन’को सिक्वेल ‘लप्पन छप्पन २’ बन्ने भएको छ । ‘लप्पन छप्पन २’ पोस्टर सार्वजनिक गर्दै फिल्म बन्ने जानकारी दिइएको हो ।

गत वर्ष प्रर्दशनमा आएको उक्त फिल्मको सिक्वेलमा ‘लप्पन छप्पन’कै अधिकांस कलकारहरु दोहोरिने छन् । फिल्म एजुकेसन अस्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्सको प्रस्तुतीमा बन्न लागेको हो ।

मुकुन्द भट्टको निर्देशनमा बन्ने फिल्म दयाहाङ राई, सौगात मल्ल, अनुप बिक्रम शाही, देव कुमार, सन्नी ढकाल, सुर्बिना कार्की लगाएतका कलाकार अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.