नेपाल आइडल सिजन-२ का तीन प्रतियोगी अमेरिका जादै

नेपाल आइडल सिजन-२ का रवि ओड सहितका तीन प्रतियोगी अमेरिका जाने भएका छन् । आइडल विजेता रवि ओड, विक्रम बराल र सुमित पाठक लगाएतका तीन विजेता अमेरिका जान लागेका हुन् ।

सार्वजनिक खबरका अनुसार, अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा सांगीतिक प्रस्तुतिको आयोजना गर्न अमेरिका जान लागेका हुन । बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति दिदै नेपाल फर्कने छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.