जब ४५ वर्षको उमेरमा एसइइ दिन परिक्षा केन्द्र पुगेकी करिष्माले आफ्नो आइडी कार्ड बिर्सिन

यस वर्षको सइइ परिक्षामा एक जमानाकी चर्चित अभिनेत्री करिष्मा मानन्धर पनि सहभागी भएकी छिन । सहभागी उनले आफ्नो परिचय कार्ड बिर्सिएकी छिन । उनले आफ्नो स्कुलको कार्ड बिसेर चलचित्र विकास बोर्डको कार्ड लिएर परिक्षा दिन पुगेकी थिन ।

उमेरले ४५ वर्ष पुगिसकेकी उनले कक्षा ७ मा भर्ना भएर आज यसइइ दिदै छिन् । सदा बहार अभिनेत्री चिनिने उनको यो महतोपूर्ण खुड्किला हो ।

७ कक्षा पढदा पढ्दै अभिनय छिरेकी उनले पढाइलाई त्यहि ब्रेक लगाएकी थिन । अहिले उनले सोहि कक्षाबाट क्लास सुरु गरेर उनि १० कक्षामा छिन ।
स्कुलसंगै उनि राजनीतिकमा पनि उतिकै अगाडी छिन । उनि पुर्व प्रधानमन्त्रीको राजनीतिक पार्टकी केन्द्रिय सदस्य पनि हुन् ।

करिष्मालाई परिक्षाको धेरै धेरै शुभकामना ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.