सलमानको ‘भारत’ ट्रेलर रिलिज डेट तय

बलिउड चर्चित अभिनेता सलमान खान उनको पछिल्लो फिल्म रेस ३ पछि कुनै पनि फिल्ममा देखिएका छैनन् । यो वर्ष उनको अर्को फिल्म ‘भारत’ इदमा रिलिज हुने तयारी रहेको छ ।

यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ । तर फिल्मको ट्रेलर भने अझै सार्वजनिक भएको  छैन ।

यसै बीचमा फिल्मका निर्देशकले फिल्म प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । अब अप्रिलको तेस्रो हप्तामा फिल्मको  ट्रेलर सार्वजनिक हुने सामाजिक संजाल मार्फत स्टाटस लेख्दै जानकारी दिइएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.