दिपिकाको बायोपिक फिल्म’छपाक’को फस्टलुक सार्वजनिक

बलिउड चर्चित अभिनेत्री दिपिका पादुकोणले उनको नयाँ बायोपिक फिल्म’छपाक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी छिन । उनले आफ्नो इन्स्ट्रा एकाउन्ट मार्फत उक्त बायोपिकको फस्टलुक शेयर गर्दै आफु मालतीको नाम रहेको बताएकी छिन । फिल्ममा उनले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्दै छिन ।

सार्वजनिक पोस्टरमा उनि एसिट एट्याकमा परेकी लक्ष्मी अग्रवाल सरह देखिए छिन । एसिटले उनको अनुहार एकदम मर्म स्पर्शी तर किउट बनाएको छ ।

मालती नामको क्यारेक्टर निर्वाह गर्न लागेकी दिपिकाको सो बायोपिकको आज अर्थात मार्च २५ बाट छायांकन सुरु भएको छ । पोस्टर तथा दिपिकाका अनुसार, फिल्म आगामी जनवरी १० मा रिलिज हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.