रानी मुखर्जीले सुरु गरिन ‘मर्दानी २’को छायांकन

बलिउड चर्चित अभिनेत्री रानी मुखर्जीलाई अन्तिमपटक फिल्म ‘हिचकि’ पछि अन्य कुनै फिल्ममा देखिएकी थिनन । सो फिल्मा उनको क्यारेक्टरलाई निकै रुचाइएको थियो ।

यसै गरि अब उनले फिल्म ‘मर्दानी २’ बाट तहल्का मचाउने तयामा रहेकी छिन । उनको सो फिल्मको सुटिंग सुरु गरेकी छिन । यो २०१४ मा आएको फिल्म मर्दानीक सिक्वेल हो ।

उनि यो फिल्ममा निडर पुलिस अफिसर शिवानी शिवजी रायको भूमिकामा रहेकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.