रबिन्द्रसँग निताको रोमान्स

यस वर्ष प्रर्दशनमा आएको फिल्म फिल्म ‘जय भोले’को सफल पछि निर्देशक अशोक शर्माको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । उनले ‘रातो टिका निधारमा’ बनाउन लागेका हुन् ।

अहिले फिल्मका लागि मुख्य दुई पात्र अभिनेता तथा अभिनेत्रीको छनोट भइसकेको र वाकी अन्य कलाकारहरुको छनोट कार्य भइरहेको निर्देशक शर्माले जनाएका छन् ।

सार्वजनिक खबरका अनुसार, फिल्मका लागि अभिनेत्री निता ढुंगाना र रबिन्द्र झाक अनुबन्धित भइसकेका छन् भने फिल्मको लिड हिरोका रुपमा प्रदिप र अनमोल मध्य एक हुनेछन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.