रिलेसनशिप नराख्नु देखि लिएर ढिलो आए पैसा काट्ने सम्म, यस्तो हुन्छ टिभी स्टारको कन्ट्राक

सादरण तय टिभी सिरियलमा काम गर्ने एक्टर्सले एक-दुई पेजको कन्ट्राक साइन गर्नु पर्ने त सबैलाई थाहानै छ । तर अहिले हिन्दि टिभी सिरियलमा काम गर्नेले एक दुई नभएर १५ देखि २० पेपरको कन्ट्राक साइन गर्नु पर्ने हुन्छ ।

यतिमात्र नभएर टिभी कन्ट्राकमा सिरियलमा काम गर्ने एक्टर एक्टर्सले रिलेसनशिपमा बस्न नपाउने, तौल घटाउन नपाउने, आफ्नो लुक्स चेन्ज गर्न पाउने, एउटा सिरियलमा काम गर्दा गर्दै अर्कोमा गर्न नपाउने, समयमा आइनपुग्दा पैसा कटाउने, काममा नआए जरिवाना तिर्नु पर्ने, १२ घण्टा काम गर्नु पर्ने लगाएतका कन्ट्राक हुने गर्दछन ।

भारतीय संचार माध्यमका अनुसार, केही एक्टर्सहरुको यो भनाइ पनि रहेको छ कि उनीहरुले नचाहदा-नचाहदै पनि कहिले काहिँ प्रोजेक्टमा साइन गर्नु पर्ने हुन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.