मियामी निक जोनससँग छुट्टि मनाउदै प्रियंका, शेयर गरिन यस्तो फोटो

मनोरञ्जनको दुनियामा टप ५० अन्तर्गत पर्ने अभिनेत्री हुन् प्रियंका चोपडा उनले केहि समय अगाडी विदेशी सेलीब्रेटी निक जोनससँग विवाह गरेकी छिन ।

विवाह बन्धनमा बाधिएसंगै उनि अहिले घर परिवारसंग समय बिताइरहेकी छिन । यसैक्रममा अहिले उनि आफ्नो परिवारसँग छुट्टि मनाउन मियामी पुगेकी छिन ।

छुट्टिमा रमाई रहेको फोटो तथा भिडियो प्रियंका स्वयमले सामाजिक संजालमा शेयर गरेकी छिन । जसमा उनि आफ्नो पतिसँग समुन्द्को बीच किनारामा रमाई रहेकी छिन ।

View this post on Instagram

Sucker vibes in Miami.

A post shared by Nick Jonas (@nickjonas) on


साथै फोटोमा निकको भाई र उनको फियोंसी लगाएत ५ जना खुबै मस्ती गरिरहेको देखिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.