‘टाइगर जिम्दा हे ‘ सिक्वेलमा सलमान र कट्रिना

बलिउड फिल्म उधोगमा अत्याधिक रुचाईएको जोडी हो सलमान खान र कट्रिना कैफको जोडी । २०१७ मा रिलिज भएको यी दुईको फिल्म ‘टाइगर जिम्दा हे’ बलिउडमा सबै रेकर्ड तोड्न सफल भएको थियो ।

यी दुईकै मुख्य अभिनय रहेको फिल्म ‘भारत’अब प्रर्दशनमा आउने तयारीमा रहेको छ । केहि समय अगाडी फिल्मको टिजर सार्वजनिक भएको थियो भने अब चाडैनै फिल्मको ट्रेलर रिलिज हुने तयारीमा रहेको छ ।

यसै गरि अब अर्को फिल्ममा पनि यी जोडी संगै देखिने भएका छन् । सार्वजनिक खबरका अनुसार, ‘टाइगर जिम्दा हे’को सिक्वेल बन्ने भएको छ । यसमा पनि सलमान र कट्रिनानै जोडी देखिने भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.