स्कुलसँग कुनै सम्बन्धनै नभएका बलिउडका यी स्टार

अहिले पुरै नेपालमा १० र भारतमा १० र १२ कक्षाको बोर्ड परीक्षा चलिरहेको छ । भविष्य बनाउनका लागी अहिले मेहेनत गरिरहेको छन् । यसैक्रममा आज हामी बलिउडका चर्चित ३ कलाकारहरुको शिक्षाको स्थरका बारेमा बताउने छौ । जुन सुनेर तपाईहरुलाई विश्वास गर्न निकै गारो पनि हुन सक्छ ।

बलिउडमा केहि यस्ता स्टार पनि छन् । जसले शिक्षा प्राप्त गर्नु त परको कुरा स्कुलको बारेमा थाहा पनि छैन ।

आमिर खान
आमिरले बलिउड फिल्म क्षेत्रमा २५ वर्ष देखि राज गरिरहेका छन् । तर के तपाईहरुलाई थाहा छ उनले कहिले कहाँ र कति सम्म पढेका छन् । कसैलाई थाहा छैन । भारतीय संचार माध्यमका अनुसार, उनको स्कुल सँग कुनै पनि सम्बन्ध छैन । अहिले उनि नया फिल्म ‘लाल सिंह चड्ढा’ को कारण चर्चामा छन् ।

सलमान खान

भारतीय चर्चित अभिनेता अन्तर्गतका अर्का अभिनेता हुन् सलमान खान । उनले एक पछि अर्को गर्दै बलिउडलाई हिट फिल्म दिइएका छन् । यसै गरि उनको पढाइको कुरा गर्ने हो भने उनले स्कुल लेबल पुरा गरेर कलेजमा भर्ना सम्म भएका थिए । तर उनि कलेज भने गएनन् । उनको अर्को फिल्म भारत रिलिज हुने तयाररीमा रहेको छ ।

कट्रिना कैफ

बलिउडकी अर्की चर्चित अभिनेत्री हुन् कट्रिना । उनको पढाइको कुरा गर्दा उनि रहर हुदा हुदै पनि स्कुल जान पाइनन् । उनका ७ जना भाई बहिनि छन् । सात मध्यको एक उनि हुन् । उनि १४ वर्षको उमेर देखिनै मोडलिङमा लागेकी थिन । उनको फिल्म भारत चाडैनै रिलिज हुदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.