अनमोलको दुलही बनिन सुहाना ( ट्रेलर )

मेघा स्टार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ’ए मेरो हजुर ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको उक्त ट्रेलरमा सुपर स्टार र सामान्य व्यक्तिबीको प्रेम तथा विवाहलाई देखिएको छ ।

ट्रेलर अघि निर्माण टिमले फिल्मको दुई गीत सार्वजनिक गरेको थियो जसले फिल्म प्रति दर्शकहरुको ध्यान निकै बढाएको छ ।

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने यो फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.