विक्रम बरालको ‘गल्ति’मा स्वस्तिमा र आशिरमान

नेपाल आइडल सिजन २  बाट चर्चामा आएका गायक विक्रम बरालको स्वरमा ‘गल्ति’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा प्रदीप चापागाईको शब्द, कल्याण सिंहको कम्पोज, बिशाल पौडेलको एरेन्ज रहेको गीतमा स्वस्तिम खड्का र आशिरमान देशराज जोशी फिचर्ड छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.