ट्रोलर्स सोनाक्षीलाई भैसी भने पछि , सोनाक्षीले दिईन यस्तो जवाफ

बलिउडकी अभिनेत्री सोनाक्षी सिन्हालाई फिल्म क्षेत्रमा आए देखिनै उनको वेटलाई लिइएर ट्रोल बनाइन्छ । यसै गरि अहिले पनि उनलाई सामाजिक संजाल मार्फत विभिन्न नामले बोलाउने गछन । यसैबीच अहिले एक ट्रोलर्सले उनलाई भैसी भनेका छन् ।

जसको शब्द उचारण समेत गलत रहेको छ । सो नामको ट्रोलरलाई जवाफ दिदै उनले ‘पहिला स्पिलिंग त सहि लेख’ भनेर कडा जवाफ दिएकि छिन ।
https://www.instagram.com/aslisona/?utm_source=ig_embed&utm_campaign=embed_loading_state_script
यतिमात्र नभएर अर्का ट्रोलर्सले उनलाई ‘भोक हडतालमा जाउ जसले गर्दा वोजन कम हुन्छ र अलिक धेरै रोल मिल्छ की’ भनेका छन् । जसको जवाफदिदै उनले ‘म सांग धेरै रोल छ , सरी म भ्याउदिन’ भनेकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.