आयुष्मानको दुलही बनिन प्रियंका ( भिडियो )

अब को केहि महिना पछि बैवाहिक बन्धनमा बाधिने तयारीमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अनौपचारिक रुपमा बैवाहिक बन्धनमा बाधिएका छन ।

यो कुरा हो भखरैमात्र सार्वजनिक भएको ‘अर्को जुनी’ बोलको म्युजिक भिडियोको । यूटुब मर्फात सार्वजनिक भएको ऊक्त म्युजिक भिडियोमा यी दुई दुलाहा-दुलही बनेका छन् ।

गीतमा सरोज ओली र मेलिना राईको स्वर, दिनेश थापलियाको शब्द, दिपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज, सम्पादन रहेको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानका अलावा निशल ओली र योगिसा खत्री बाल कलाकारका रुपमा रहेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.