राजेश श्रेष्ठको ‘मायाको मौसम ’ सार्वजनिक

संगीतकार तथा गीतकार राजेश श्रेष्ठको ‘मायाको मौसम’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सेलीब्रेटी नेपालले निर्माण गरेको उक्त म्युजिक भिडियो सेलिब्रेटी नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

निक्कै रोमान्टिक भावमा तयार पारिएको यो गीतमा राजेश कुमार श्रेष्ठको शब्द/संगीत, मेचु धिमालको स्वर, हेरुका लामाको कोरियोग्राफ़ी तथा निर्देशन, सुरेश काफ्लेको छायांकन, बिष्णु खड्काको सम्पादन र कलर करेक्सन गरेक भिडीयोमा निर्देशक स्यंम र मोडल जेनेलिया श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.