‘स्टुडेन्ट अफ द इयर’को सिक्वेलमा ‘ये जवानी है दिवानी’को रिमिक

करण जोहराको फिल्म ‘स्टुडेन्ट अफ दि यर’को सिक्वेल ‘स्टुडेन्ट अफ दि यर २’मा टाइगर श्रॉफसँगै अन्य कलाकार तय भएको छ । फिल्ममा टाइगरसँगै तारा सुतारिया र अनन्या पाण्डेको मुख्य अभिनय रहने भएको छ ।

टाइगरले आफ्नो इन्स्ट्रा एकाउन्ट मार्फत फिल्मसँग सम्बन्धित विभिन्न पोस्टहरु शेयर गरिरहेका छन ।

सार्वजनिक खबरका अनुसार, करणले फिल्ममा जया बच्चनको हिटसँग ‘ये जवानी है दिवानी’ को रिमिक समेत राख्ने भएका छन । यो गीतमा फिल्मका मुख्य तीन पात्रनै देखिने छन साथै फिल्ममा आलिया भट्ट पनि देखिने सम्भावना रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.