फिल्म “लवजोन“को दोश्रो गीत “ट्याटु खोपन”

बिजि बर्मा फिल्मसको ब्यानर तथा ओम बहादुर कार्कीको निर्माण रहेको फिल्म “लवजोन“को दोश्रो गीत सार्बजनिक भएको छ । गायिका नित्याशिवाको स्वरमा “ट्याटु खोपन” बोलको गीत ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।

एस के अधिकारीको शब्द तथा बबुल गिरीको संगीत र एरेन्ज रहेको गीतमा सुश्मा थिङ र राजु श्रेष्ठ लाई फिचरिङ छन ।

फिल्मको सोलु,जिरी ,रामेछाप ,काभ्रे, र काठमाडौको रमणिय स्थानहरुमा छायांकन गरिएको छ । फिल्ममा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डेको नृत्य, शंकर अधिकारी घायलको गित,बाबुल गिरिको संगीत रहेको छ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.