युट्युब ट्रेडिङ्गमा ‘हर्के हल्दा’ ( भिडियो सहित )

कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दा’ युट्युब ट्रेडिङ्गमा परेको छ । सम(समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दा’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ूहर्के हल्दारू ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दा’मा मुख्य भूमिकामा बिष्णु सापकोटा हर्के र लाउरे० दोहोरो भूमिकामा, शिबहरि बैरागी९झम्के०, सुरेन्द्र केसी ९झगडे बिष्ने०, जयनन्द लामा९ग्याल्बो०, सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा९बाहुनी०, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल९देउती०, अश्मिता बस्नेत९थुम्की०, शान्ति बस्नेत९बाग्मती०, रचना पौडेल९बास्मती०, शर्मिला शर्मा, राजेन्द्र गिरि९गुन्द्रुके०,यदु धिताल,लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी९जोगेलो०, दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइ रहेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.