कंगनाले गरेकी थिन ‘पद्मावत’मा काम गर्न अस्वीकार, यस्तो छ कारण

बलिउड चर्चित अभिनेत्री कंगना रनावतले सधै बलिउडमा आफ्नो राम्रो कामका कारण चर्चामा रहने गर्छिन । केहि समय अगाडी उनि एक कार्यक्रममा पुगेकी छिन । जसमा बोल्दै उनले आफ्ना केहि राजका कुराहरु बताएकी छिन ।

उनले कार्यक्रममा अन्तरवार्ता दिदै संजय लीला भंसालीको फिल्म ‘पद्मावत’मा दिपीकालाई भन्दा अगाडी उनलाई अफर आएको बताएकी छिन । उनले अस्वीकार गरेपछि सो फिल्ममा दिपिका अनुबन्धित भएको उनले बताइन ।

उनले आफु ‘मणिकर्णिका’ मा व्यस्त भएको हुनाले आफुले धेरै ध्यान दिन नपाएर सो फिल्म नगरेको उनले बताइन । मणिकर्णिकाः द क्वीन अफ झांसी पछि कंगना रानौत उनको अर्को फिल्म ‘मेन्टल है क्या’को छायांकनमा व्यस्त छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.