५० लाख ठगीको आरोपमा निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ

निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउमा परेकी छिन । उनलाई ५० लाख ठगी गरेको भन्दै उजुरी दर्ता भएपछि आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

सार्वजनिक खबरका अनुसार, उनले जग्गा सम्बन्धि लेनदेन काममा ५० लाखको चेक दिइएकी थिइन् । तर सो चेकमा पैसा नभए पछि उनको चेक बाउन्स भएर उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो ।

केहि समय अघि सम्म उनि फिल्म निर्माण तथा अभिनयमा सक्रिय थिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.