‘रातो टिका निधारमा’मा साम्राज्ञीको इन्ट्री

फिल्म ‘रातो टिका निधारमा’मा अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छिन । सार्वजनिक खबरका अनुसार, उनले १६ लाख पारिश्रमिक लिएर फिल्ममा साइन गरेकी हुन् ।

सोमबार बिहान उनि र फिल्मका निर्देशक अशोक शर्माबीच कागजी सम्झौता भएको छ । उनको अघिल्लो फिल्म ‘मारुनी’को छायांकन सम्पन्न भए लगतै उनले यो फिल्ममा काम सुरु गर्ने छिन ।

फिल्ममा साम्राज्ञीको अपोजिटमा निर्देशक शर्माका छोरा अंकित शर्मा देखिने छन् । फिल्ममा साम्राज्ञी र अंकितका अलावा अभिनेत्री निता ढुंगाना र रबिन्द्र झाक पनि रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.