अनुष्काको यो फोटो पोज बन्यो भाइरल

बलिउडकी अभिनेत्री अनुष्का शर्मा हालै उनले गराएको फोटोशूटका कारण ट्रोल बनिरहेको छिन । जसमा उनले निकै अनौठो पोज दिइएकी छिन । जुन फोटो ट्रोलर्सको निशानामा परेको छ ।

ट्रोलर्सका अनुसार, उनको सो फोटोले कम्मरको दुखाइ याद आउछ । उनको फोटोमा धेरैले निकै फन्नी कमेन्टहरु गरेका छन् । सामाजिक संजालमा उनको यो फोटोसंग संबन्धित निकै कुराहरु भाइरल छन् । भनिन्छ उनको माजक यानिकी बिल्लासँग धेरै पुरानो सम्बन्ध छ ।

उनको फिल्म ‘सुइ धागा’को पोस्टर र ट्रेलर सार्वजनिक भएपछि पनि उनलाई विभिन्न कुराबाट मजाकमा उडाइएको थियो । तर यो पटक भने उनको फोटो पोजलाईनै निशाना बनाएको छन् ।


यो ड्रेस लगाएर अनुष्का मुम्बईमा आयोजीत एक कार्यक्रममा पुगेकी थिन । अनुष्काको यो फोटोमा एक व्यक्तिले ‘म जब भाडा धोई रहेको हुन्छ तब अरु कसैले फेरी भाडा ल्याई दिएमा मेरो यो हालत हुन्छ, भनेका छन । ‘ त्यस्तै व्यक्तिले जब म अफिसमा २ घण्टा काम गरेर उभिन्छु तब म यस्तै हुन्छु । भनेका छन’ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.