पलको साथमा आंचल भएपछि

चर्चित अभिनेत्री आंचल शर्मा र अभिनेता पल शाहको अभिनयमा ‘तिमी साथ भएपछी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा टिका पर्साइको स्वर, सरोज वाग्लेको शब्द, हरि लम्सालको संगीत, गोपाल रसाइलीको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग रहेको छ ।

गीतमा पल र आंचल प्रेममा मग्न देखिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.