“सफल होइन असल बन्नु पर्छ”, एसइइपछि कि बोल्ड करिश्मा !

एक युगकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले भखरैमात्र एसइइको परिक्षा सम्पन्न गरेकी छिन ।
एसइइ सम्पन्न भए लगतै उनले सामाजिक संजाल फेसबुक मार्फत केहि बोल्ड तस्विर शेयर गर्दै “सफल होइन असल बन्नु पर्छ” भन्दै स्टाटस लेखेकी छिन ।

सार्वजनिक तस्विरमा उनि निकै बोल्ड तथा सुन्दर देखिएकी छिन । फिल्म सन्तानबाट रङ्गनगरीमा प्रवेश गरेकी उनले नेपाली फिल्म उधोगलाई निकै हिट फिल्महरु दिइएकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.