सलमान, शाहरुख र आमिर खानमध्ये माधुरीको फेब्रेट हुन् यी खान !

चर्चित अभिनेत्री माधुरी दिक्षितले बलिउडका तीन खान सलमान खान, शाहरुख खान, आमिर खानसँग काम गरिसकेकी छिन । उनले तीन खानसँग काममात्र नभएर यी तीनसँग जोडी बाधिएर गरेका सबै फिल्मले बक्स अफिसमा सफलता समेत हासिल गरेका छन् । प्राय:बलिउडका अभिनेत्रीहरुलाई यो प्रश्न गरिन्छकी तीन खानमध्ये कुन खानसँग काम गर्दा सहज तथा राम्रो लाग्छ । तर यो प्रश्नको जवाफ दिन कसैले उचित ठान्दैनन् ।

त्यसैगरी यो प्रश्न माधुरीलाई पनि आएको छ । तर उनले यसको जवाफ दिइएकी छिन । उनि भन्छिन ‘मैले आमिर खानसंग दुईवटा फिल्म गरेको छु । उनि मेरो लब्ली कोस्टार हुन । मैले सलमान खानसँग पनि काम गरेको छु । तर सबै भन्दा राम्रो मेरो कुरा शाहरुख खानसँग जम्छ । माधुरीका अनुसार, शाहरुख खान जेन्टल मेन हुन र शाहरुखले सबै हिरोइनको ख्याल राख्छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.