सोनाक्षीमाथि हलिउड सेलिब्रेटीको फेसन कपि गरेको आरोप ( फोटो फिचर )

बलिउड फिल्म उधोग जहाँ हरकोही आफ्नो रबाब जमाउन चाहान्छ । तर अहिले बलिउडले पनि हलिउडलाई पछ्याइ रहेको छ । फिल्म उधोगमात्र नभएर बलिउड सेलिब्रेटीले पनि हलिउड सेलिब्रेटीको कपि गर्न थालेका छन् । यसैक्रममा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा माथि बलिउड सेलिब्रेटीको फेसन कपि गरेको आरोप लागेको छ । जुन तस्विरका माध्यमबाट सहि साबित भएको छ ।

यी तस्वीरहरुमा सोनाक्षीले  सेम्टूसेम हलिउड सेलिब्रेटीको फेसन कपि गरेको देखिन्छ । यस्ता छन् सोनाक्षी र हलिउड सेलिब्रेटीका केहि तस्विरहरु;


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.