चलचित्र पत्रकारिता दिवसको अवसरमा ५ संचारकर्मी सम्मानित हुदैँ

pc:mero film.com
pc:mero film.com

चलचित्र पत्रकार संघले आयोजना गर्न लागेको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ मा ५ संचारकर्मी सम्मानित हुने भएका छन् । आगामी जेठ ७ गते हुने गइरहेको २०औं स्थापना दिवसको अवसरमा उक्त सम्मान प्रदान गरिने भएको हो ।

सार्वजनिक खबरका अनुसार, इमेज एफएम र हिमालय टेलिभिजनका नरेश भट्टराई र भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान पुरस्कार, रातोपाटी डटकमका कुवेर गिरी र एबिसी टेलिभिजनकी शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार र मेरोफिल्म डटकमका फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.