अस्ट्रेलियाको धेरै अवसर छाडेर नेपाल आएकी हु : मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ

मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले आफू सम्भावनाको खोजीमा अस्ट्रेलियाको बसाइ छोडेर नेपाल आएको बताएकि छिन । आफ्नै देशमा सन्भावना खोज्न आवश्क ठानेर अस्ट्रेलियाका धेरै अवसर छोडेको नेपाल आएको बताएकी छिन् । आफू मिस नेपालको प्रतियोगीहरु मध्येबाट मिस वर्ल्डको प्रतिस्पर्धामा बाटो खुलेको कारण अब अन्तरास्ट्रिय स्थरमा देशको झण्डा फर्फराउन निकै उत्साहित रहेको उनले बताएकी छिन् । सकारात्मकता मनिसमा परिवर्तन ल्याउने सबै भन्दा महत्वपूर्ण गुण रहेको उनको भनाइ छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.