‘वीर विक्रम २’ को रोयल पर्पल कार्पेट प्रिमियर शो सम्पन्न ( फोटो/भिडियो फिचर )

शुक्रबार अर्थात भोलिबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘वीर विक्रम २’ ले बुधबार काठमाडौँको कमलादी स्थित रहेको कुमारी हलमा रोयल पर्पल कार्पेट प्रिमियर शो सम्पन्न गरेको छ । विभिन्न चलचित्रकर्मी , कलाकार तथा पत्रकारहरुको उपस्थित सम्पन्न उक्त शोलाई सम्पूर्णले निकै रुचाएका छन् ।

प्रेम जनरामा निर्माण भएको उक्त फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फोटो/भिडियो फिचर:

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.