अन्जु पन्त र रोशन अधिकारीको ‘झ्यालको पर्दा’

चर्चित गायिका अन्जु पन्त र रोशन अधिकारीको स्वरमा ‘झ्यालको पर्दा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा लोकराज अधिकारीको शब्द, अर्जुन पोखरेलको संगीत, मोहित मुनालको संगीत संयोजन, शिब बिककोनिर्देशन, रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।

प्रियंका कार्की र गायक स्वयम् अधिकारी फिचर्ड रहेको गीत निकै रमणीय बनेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.