‘क्यानस फिल्म फेस्टिबल २०१९’ मा बलिउड सेलिब्रेटी

बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा हरेक पटक उनको पहिरनको कारण ट्रोलको शिकार बनेकी छिन् । तर यस पटक भने उनको पहिरनको तारिफ भएको छ । कुरा हो ‘क्यानस फिल्म फेस्टिबल २०१९’ को । जसमा बलिउडका धेरै सेलिब्रेटीहरु आफ्नो-आफ्नो फेसनमा पुगेका थिए । जसमध्येकी एक हुन् प्रियंका चोपडा ।

उनि यसपटक भने उनि सुन्दर कालो टल्किने गाउन देखिएकी थिन । जसले उनलाई निकै सुहाएको पनि थियो सधै आफ्नो पहिरनका कारण ट्रोल बन्ने उनि यो पटक भने ट्रोल बन्नबाट बचेकी छिन् ।
‘क्यानस फिल्म फेस्टिबल २०१९’ मा बलिउड सेलिब्रेटी (फोटो फिचर) :



भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.