रवी र निकिता परम्परागत रुपमा श्रीमान-श्रीमती बन्दै

चर्चित पत्रकार रवी लामिछाने शुक्रबार बैवाहिक बन्धनमा बाधिदै छन् । उनि चलचित्र विकास बोर्डको पुर्व अधक्ष्य निकिता पौडेलसँग बैवाहिक बन्धनमा बाधिन लागेका हुन् । निकिताको यो दोस्रो र रविको तेस्रो विवाह हो ।

केहि समय अगाडी काठमाडौँ जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरिसकेका यी दुईले शुक्रबार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यी दुईले शुकबार नगरकोटको होटल मिष्टिक् माउन्टेनमा परिवार तथा आफन्तको उपस्थितीमा विवाह गरिरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.