केकी र रबिन्द्रको ‘फल मिठो’

अभिनेत्री केकी अधिकारी अभिनयमा लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै ‘फल मिठो’बोलको भिडियो सार्वजनिक गरिएको हो । रामजी खाँड,राजेश बर्देवा,जुना शिरिस र दुर्गा रोकाको स्वर, डि।एन। जोशीको शब्द, राजेश बर्देवाको संगीत संयोजन, मौसम हिमालीको निर्देशन, करन चैंसिरले छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नायिका केकी अधिकारी संग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.