विकिनिमा प्रियंकाको नयाँ अवतार ( फोटो फिचर )

चर्चित अभिनेत्री प्रियंका कार्की भखरैमात्र ‘कान्स फिल्म फेस्टिबल’को लागी छनोट भएकी छिन । यो फेस्टिबलमा सहभागी हुने उनि नेपालको पहिलो अभिनेत्री हुन् । प्रियंकाले ‘कान्स फिल्म फेस्टिबल’मा सिङ्गो नेपाल तथा नेपाली सेलिब्रेटीको प्रतिनिधित्व गर्दैछिन । यसैबीचमा अहिले उनको केहि तस्विरहरु सामाजिक संजालमा छाहिरहेका छन् । जसमा उनि पुन विकिनीमा देखिएकी छिन ।

प्रियंकाको विकिनी अवतार पहिलो भने हैन । उनि प्राय:विकिनीमा रहेको तस्वीरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने गर्छिन । जसको अहिले खासै चर्चा पनि हुदैन । अहिले भने प्रियंका निलो र कालो रंगको विकिनीमा देखिएकी छिन । जसमा उनलाई निकै सुन्दर पनि देखिएको छ ।

विकिनिमा प्रियंकाको नयाँ अवतार ( फोटो फिचर )

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.