मालालाई गर्मी लाग्यो

अभिनेत्री माला लिम्बुले पुरानो बुलेटमा काम गरेकी थिइन् । पुरानो बुलेट उनको फिल्मको करिअरमा दोश्रो फ्लप फिल्म भयो । फिल्म नचल्नुमा उनको हात मात्र नरहला ।
तर, फिल्म चलेको भए माला लिम्बुलाई अरु मेकरले पनि नजर लगाउने थिए ।

पहिलो फिल्म वन वे पनि असफल भएकाले मालालाई फिल्ममा काम गर्न समस्या छ । माला लिम्बु असफल भएपनि उनको रमाउने बानी उस्तै छ ।
मालाको फिगरको प्रशंसक भने धेरै छन् । माला पनि आफ्नो फिगरलाई कुनै न कुनै प्रकारले शो गर्न रमाउँछिन् ।

मालाले गर्मी बढेको महशुश गरिन् । यसपछि सकियो । मालाले गर्मी बढेको महशुश गर्दा स्विमिङ पूलमा रमाउन पनि चाहेकी छिन् । स्विमिङमा माला लिम्बुलाई कसले सक्ने ।
उनी, स्विमिङ पूलमा विकिनी लगाएर उभिइन् । गर्मी बढेको संकेत त गरिन्, तर गर्मीलो पनि बनाइन् ।

मालाले समर लागेको लेखिन् । तर, उनको तस्बिरले अरुलाई पनि समर लागेको महशुश भयो होला । फिगर कोकाकोलाले मात्र होइन, काम गरेर पनि चर्चा पाउन आवश्यक छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.