फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा

फिल्म ‘माया बस्छ कि के हो ?’ बन्ने भएको छ । आईतवार राजधानी स्थित एक कार्यक्र्मको आयोजना गर्दै निर्माण टिमले फिल्म बन्ने घोषणा गरेको हो । राजु अधिकारीको निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायाँकन असारको दोस्रो हप्ताबाट सुरु गरिने छ ।

जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेको छन । फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहनेछ । यो फिल्मबाट सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दै छन् । फिल्ममा यि दुईका अलावा ध्रुव दत्त र बेनी ढुंगानाको अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.