‘कान्स’मा प्रियंकाको फस्टलुक

फ्रान्समा चलिरहेको ‘कान्स फिल्म फेस्टिबल-२०१९’ को लागी नेपालबाट पहिलो पटक प्रियंका कार्कीले सहभागीता जनाउदै छिन । ‘कान्स फिल्म फेस्टिबल’मा सहभागी हुने उनी नेपालकी पहिलो हिरोइन हुन । जसको एकलूक पनि बाहिरिएको छ र त्यसमा कान्स लेखिएको छ । जसमा उनले सिम्पल तर किउट पोज दिइएकी छिन ।

‘कान्स’का लागि उनले सबै तयारी सकेर आईतवार फ्रान्स लाग्दै छिन । ‘कान्स’ मा उनले नेपाली पोसाकसंगै मोडेन ड्रेस लगाउने छिन । ‘कान्स फिल्म फेस्टिबल’मा विश्वभरका सेलिब्रेटीले सहभागीता जनाइरहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.