
रुपन्देहीमा जन्मिएर २०१४ को डीआइडी र २०१७ को झलक दिख लाजाको टाइटल बिजेता तेरिया मगर डान्ससँगै गायनमा पनि निकै अब्बल देखिएकी छिन । उनले भखरैमात्र ‘तिम्रो मायाले बोलको’कभर गीत सार्वजनिक गरेकी छिन ।
जसबाट उनले डान्ससँगै गायनमा पनि आफुलाई अब्बल साबित गरेकी छिन । गीतमा रवी मल्लको शब्द, बिराट खडरियाको कम्पोज रहेको छ । नेपालमा जन्मिएकी तेरियाले भारतमा गएर आफ्नो प्रतिभा प्रस्तुत गर्नुकासाथै नेपालको शिर समेत उच्च बनाएकी छिन ।
Be the first to comment