‘रातो टिका निधारमा ‘ निर्माण घोषणा

PC;MERO FILM.COM
PC;MERO FILM.COM

लामो समय देखी चर्चामा रहेको फिल्म ‘रातो टिका निधारमा’को औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानी स्ठित एक कार्यक्र्मको आयोजना गर्दै निर्माण टिमले फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो । फिल्म यही जेठको १० गतेबाट फ्लोरमा जानेछ भने फिल्म आगामी दशै छेका रिलिज हुनेछ ।

निर्देशक अशोक शर्माको निर्देशनमा बन्ने लागेको उक्त फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहेकी छिन भने उनको अपोजिटमा निर्देशक शर्माका छोरा अंकित शर्मा रहेका छन । फिल्ममा साम्राज्ञी र अंकितका अलावा अभिनेत्री निता ढुंगाना र रबिन्द्र झाक पनि रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.