‘पोई पर्‍यो काले’को निर्माण घोषणासँगै शुभ मुहूर्त सम्पन्न

फिल्म ‘पोई पर्‍यो काले’को निर्माण घोषणासँगै शुभ मुहूर्त सम्पन्न भएको छ । सोमबार राजधानी स्थित एक कार्यक्र्मको आयोजना गर्दै निर्माण टिमले फिल्म बन्ने औपचारिक घोषणासँगै फिल्मको शुभ मुहुरुत गरेको हो ।

शिशिर राणाको निर्देशनमा बन्न लागेको उक्त फिल्म दिपक मनाङे निर्माता रहेका छन । चाडैनै फ्लोरमा जाने भनिएको उक्त फिल्म आगामी तिहार छेक प्रर्द्शन हुनेछ ।

कुनै पनिको बाहिरी रुप भन्दा पनि मन सफा हुनु पर्छ भन्ने धारणामा आधारइत रहेर निर्माण हुन लागेको उक्त फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृस्‍टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजा राम पौडेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.