सौगातलाई बोलाउने नाम भन्न श्रृष्टीलाई अप्ठ्यारो

सौगात मल्लले श्रृष्टी श्रेष्ठलाई मन पराएका हुन् कि, श्रृष्टीले सौगातलाई । कसले कसलाई मन पराएको हो भनेर उनीहरु खुलेका छैनन् । तर, सौगात र श्रृष्टीको मायालाई टक अफ दि टाउन बनाइएको छ ।
सौगात र श्रृष्टीले प्रेम गरेपछि आफूहरुलाई एक अर्कासँग नै भुलाएका छन् । भुल्न पनि उनीहरु राम्रैसँग भुलेका छन् ।

सौगात र श्रृष्टीले एक अर्कालाई नामले बोलाउँदैनन् । श्रृष्टीलाई सौगातले बोलाउने नाम भनेको माया हो । माया भनेर बोलाउँदा धेरै माया गरेको महशुश उनले गरेका छन् ।
श्रृष्टीले पनि सौगातलाई यस्तै नामले बोलाउँछिन् । तर, श्रृष्टी यो भन्न चाहन्नन् । किनकी, उनलाई यो भन्दा लाज लाग्यो ।

श्रृष्टीले आफूले पनि सौगातलाई अरु नै नामले बोलाउने भनेकी छिन् । तर, त्यो उनले भन्न चाहिनन् । यो नभनेपनि उनलाई सौगातसँगको सम्बन्ध बिहेमा परिणत हुने उनको सोच छ । अहिले चलेअनुसार नै चल्दा, बिहे नै हुने कुराले उनीहरु खुशी देखिएका छन् ।
तर, बिहे नै हुन्छ भनेर सोचेकी श्रृष्टीले सौगातलाई बोलाउने नाम भन्न किन लजाइन् भन्ने प्रश्न पनि छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.