नेहा कक्कड़ नेपाल आउने पक्का

चर्चित गायिका नेहा कक्कड़ नेपाल आउने पक्का भएको छ ।  ठमेलस्थित लर्ड अफ ड्रिङ्क्समा आगामी जेठ २५ गते शनिवार आयोजना हुन लागेको ‘नेहा कक्कड लाइभ’ कार्यक्र्मका लागि उनि नेपाल आउन लागेकी हुन ।

यस अघी पनि उनि नेपाल आउने खबर सार्वजनिक भएको थियो तर केही कारण बस उनि आउने नेपाल आईनन । अब फेरी उनि जेठको अन्तिममा नेपाल आउने खबर बाहिरिएको हो । नेहा बलिउडकी निकै चर्चित गायिका हुन । उनका धेरै गीतहरु सुपर हिट छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.