‘दासढुङ्गा भाग २’ बन्दै

फिल्म ‘दासढुङ्गा भाग २’ बन्ने भएको छ । आईतबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म बन्ने जानकारी दिईएको हो । कुमार भट्ट्रराईको लेखन तथा निर्देशनमा बन्ने उक्त फिल्ममा केही पुराना कलाकारहरु रहने छन भने केही नयाँ कलाकारहरु खोजी कार्य भईरहेको छ ।

अपिल विष्ट फिल्मसको ब्यानरमा बन्ने उक्त फिल्म अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्यमा निर्माण हुने छ । कुशल पाण्डे निर्माता रहने फिल्ममा अपिल विष्ट, दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताका रुपमा रहेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.