फिल्म ‘कप्स’को फस्टलुक पोस्टर सार्वजनिक

चर्चित अभिनेता अनुप विक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘कप्स’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता शाही निकै रिसाहा लूकमा देखिएका छन । उनका अलावा पोस्टरमा सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी पनि देखिएका छन ।

अन्य फिल्ममा सधै भिलनको रुपमा देखिने अनुप सो फिल्ममा एक सच्चा प्रहरीको भूमिका निर्वाह गरेका छन ।

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको उक्त फिल्मलाई सम्राट शाक्यले निर्देशनमा गरेका हुन् । फिल्ममा अनुपका अलावा सन्दिपास लिम्बु , अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी र रोशन सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म जेठ १७ गतेबाट देशब्यापी प्रर्द्शनमा आउँदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.